२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

तातोपानी नाका हुँदै तेस्राे मुलुकमा खाद्यान्ह निर्यात सुरु


  • २०८० माघ १२, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ३४१ पाठक संख्या
  • तातोपानी । तातोपानी नाका हुँदै तेस्रो मुलुक जापानमा खाद्यबस्तु  िनर्यात सुरुभएकाे छ । शुक्रबार तातोपानी शुख्खा बन्दरगाहमा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद अाचार्यले रिवन काटेर निर्यात सुरुवात गरेका हुन् ।

    सिजि ग्रुपकाे वावावाई जिक्क चाउचाउ यस नाका हुँदै पहिलाे पटक जापान निर्यात हुन लागेकाे हाे । सेन्जेन पाेर्ट हुँदै  जापान निर्यात हुन लागेकाे चाउचाउकाे शिल्क टान्सपाेर्टले निर्यात गरेकाे शिल्क टान्सपाेर्टका प्रमुख रमेश शेर्पाले बताए  ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट