२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

हेलम्बुमा हिमपात


  • न्युज कोशी
  • २०८० माघ ११, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ३७० पाठक संख्या
  •  

    पर्यटकीय स्थल हेलम्बुको उच्च पहाडी भागहरुमा हिंउँ पर्न थालेको छ । हेलम्बु गाउँपालिकाको ग्रेटटेल आसपासमा हिंउँ पर्न थालेको हो । यस वर्ष हिउँदमा पानी नपरेपछि हिंमपात हुँन सकेको थिएन । हिंउँ पर्न थालेपछि हिंउँ खेल्न पर्यटकहरु आउनथालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट