२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

चाैतारामा पहिलाे पटक इन्द्र जात्रा मनाईयाे


  • न्युज कोशी
  • २०८१ आश्विन १, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ७३६ पाठक संख्या
  • सिन्धुपाल्चोक । सदरमुकाम चाैतारामा पिहलाे पटक इन्द्र जात्रा मनाईएकाे छ । पुरानाे बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवकाे प्रतिमा स्थापना गरिएको पछि इन्द्र जात्रा मनाउन थालिएकाे चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले बताए ।

    गत वर्ष स्थानीय रबिन्द्र श्रेष्ठले भैरवकाे प्रतिमा स्थापना गरेका थिए । ९ /११ फुटकाे प्रतिमामाकाे शिरमा ईन्द्र भगवानकाे प्रतिमा स्थापना गरिएकाे छ । बाजागाजा सहित स्थानीयहरुकाे बाक्लाे उपस्थितिमा जात्रा मनाईएकाे हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट