सिन्धुपाल्चोक । पछिल्लो समय सरकारले राष्ट्रिय परिचयपत्रलाई बैंक लगायत सरकारी काम काजमा अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा लागेकाे भिड ।अशक्त तथा बृद्ध बृद्धालाई आउ जाउमा समस्या भएको छ । यसकाे समाधानकाे लागि पालिका स्तरमा शिविर सन्चालन गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस