सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले दक्षिण अफ्रिका राजदुर कपिल श्रेष्ठलाई सम्मान गरेकाे छ । इन्द्रावती गाउँपालिकाकाे दाेस्राे गाउँ सभाकाे साताैं अधिवेशनकाे अवसरमा साे सम्मान गरिएको हाे ।
सभाकै अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी, सदस्य तथा केन्द्र र प्रदेश प्रतिनिधिलाई सम्मान गरिएको हाे ।
सम्मानित राजदुत कपिल श्रेष्ठले गाउँपालिकाले आफुलाई सम्मान गरेर कामगर्न उर्जा थपिएको बताए नवलपुर घरभएका श्रेष्ठले आफू राजदुत भएर काम सम्हाल्दै गर्दा सिन्धु बासिले गर्भ गर्ने गरि कार्य गर्ने बताए ।
सम्मान समाराेहमा बाेल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोका अध्यक्ष धुर्ब दंगालले समग्र जिल्ला र ईन्द्रावती गाउँपालिकाकाे विकासमा पत्रकारिताकाे क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मान कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष झम्क नेपालले गाउँपालिकाका राम्रो कामलाई राम्रो र केही कमजोरी भए सुधार हुने गसिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले दक्षिण अफ्रिका राजदुर कपिल श्रेष्ठलाई सम्मान गरेकाे छ । इन्द्रावती गाउँपालिकाकाे दाेस्राे गाउँ सभाकाे साताैं अधिवेशनकाे अवसरमा साे सम्मान गरिएको हाेख।
सभाकै अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी, सदस्य तथा केन्द्र र प्रदेश प्रतिनिधिलाई सम्मान गरिएको हाे ।
सम्मानित राजदुत कपिल श्रेष्ठले गाउँपालिकाले आफुलाई सम्मान गरेर कामगर्न उर्जा थपिएको बताए नवलपुर घरभएका श्रेष्ठले आफू राजदुत भएर काम सम्हाल्दै गर्दा सिन्धु बासिले गर्भ गर्ने गरि कार्य गर्ने बताए ।
सम्मान समाराेहमा बाेल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोका अध्यक्ष धुर्ब दंगालले समग्र जिल्ला र ईन्द्रावती गाउँपालिकाकाे विकासमा पत्रकारिताकाे क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मान कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष झम्क नेपालले गाउँपालिकाका राम्रो कामलाई राम्रो र केही कमजोरी भए स्वस्थ आलाेचना गर्न र सुधार हुने गरि समाचार सम्प्रेशण गर्न आग्रह गरे ।
समाराेहमा गाउँपालिका उपाध्यक्ष साेवना तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले शुभकामना तथा बधाई दिएका थिए ।
प्रतिक्रिया दिनुहोस