२०८१ चैत्र २८, बिहिबार | Thu, 10, Apr, 2025

बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता सुरु


  • न्युज कोशी
  • २०८१ पौष ५, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • ७२१ पाठक संख्या
  • सिन्धुपाल्चोक । बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियाेगिता शुक्रबार सुरुभएको छ । बागमती प्रदेश सदस्य सरल सहयात्री पाैडेलले उद्घाटन गरेकाे प्रतियाेगितामा बलेफी पालिकाका ११ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् । खेलमा ३ सय ७५ विद्यार्थी सहभागी भएको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले बताए ।


    गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङकाे अध्यक्षतामा सुरुभएकाे प्रतियाेगितामा भलिवल, कपर्दी , दाैड, कराँते, ज्यावलिङ थ्रो लगाएत ११ वटा खेल हुँने संयाेजन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले बताए ।

    प्रतियाेगिता उद्घाटन सभामा जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल, गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।

    खेल शनिवार सम्पन्न हुने छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १०%८%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट