सिन्धुपाल्चोक । दुई जना न्यायाधीश वर्ष उत्कृष्ट घाेषित भएका छन् । घाेषणा सगै दुवै जना न्यायाधीशलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेहरुमा जनकपुर वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनाल रहेका छन् ।
बुधबार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् । नगद, प्रमाण-पत्र तथा दाेसल्ला ओडाएर सम्मान गरिएको हाे ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस