सिन्धुपाल्चोक । सदरमुकाम चाैतारामा पिहलाे पटक इन्द्र जात्रा मनाईएकाे छ । पुरानाे बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवकाे प्रतिमा स्थापना गरिएको पछि इन्द्र जात्रा मनाउन थालिएकाे चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले बताए ।
गत वर्ष स्थानीय रबिन्द्र श्रेष्ठले भैरवकाे प्रतिमा स्थापना गरेका थिए । ९ /११ फुटकाे प्रतिमामाकाे शिरमा ईन्द्र भगवानकाे प्रतिमा स्थापना गरिएकाे छ । बाजागाजा सहित स्थानीयहरुकाे बाक्लाे उपस्थितिमा जात्रा मनाईएकाे हाे ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस