सिन्धुपाल्चोक । जालपादेवी मावि विन्जेलकाे आयाेजनामा रेउकाई आँखा उपचार केन्द्र खाडिचाैर केेन्द्रले एकदिवसीय आँखा शिविरकाे संचालन गरेकाे छ ।
शिविरमा १ सय ३० जनाकाे आँखा जाँच गरिएको
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले जानकारी दिए । पहिलाे चरणमा अभिभावककाे आँखा जाँच गरिएको हाे । अब दाेस्राे चरणमा विद्यार्थीकाे आँखा जाँच गरिने पराजुली बताए ।
डा. महेश गहतराज सहितकाे टाेलले शिविर संचालन गरेकाे थियाे ।आँखा जाँचका क्रममा ८ जनाकाे मातिया विन्दुकाे उपचार गर्नु पर्ने देखिएकाले आँखा केन्द्रकै सहयाेगमा निशुल्क शल्यक्रिया गरिने डा. गहतराजले बताए ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस