२०८१ चैत्र २८, बिहिबार | Thu, 10, Apr, 2025

मृगौला पीडित गुरुङलाई जन्मभूमिकाे सहयाेग


  • न्युज कोशी
  • २०८० चैत्र १७, शनिबार मा प्रकाशित १ साल अघि
  • ४१२ पाठक संख्या
  • ललितपुर । सामाजिक क्षेत्रमा क्रियाशील हाम्रो जन्म भूमिसामाजिक संस्थाले मृगौला पीडित प्रताप गरुङलाई सहयाेगगरेकाे छ ।

     स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं १२ स्थायी घर भई हाल बालाजु माच्छापोखरीमा बसोबास गर्दै आएका मनजित गुरुङका छोरा ४० वर्षीय प्रतापबहादुर गुरुङ दुवै मिर्गौलाले काम नगरेपछि ६ वर्ष देखि पीडित थिए ।

    शुभेच्क्षा पचाररत उनको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले सहयाेगकाे लागि हाम्रो जरुन्मभूमि सामाजिक संस्थाले अभियान चलाएको थियो । संस्थाले एक समारोहको विच गुरुङलाई नगद रु ७४ हजार एकसय हस्तानतरण गरेको हो ।

     

    संस्थाकी अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा सञ्चालित उक्त सहयोग हस्तानतरण कार्यक्रममा प्रमुख सल्लाहकार निमनाथ फुँयाल, पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, सञ्चालक सदस्यहरु, अम्बर बहादुर राई, प्रमिला वस्नेत थापा, काजी श्रेष्ठ, मदन अधिकारी, पूर्व सहसचिव अमृता केसी, आजिवन सदस्य लक्ष्मी श्रेष्ठ, समाजसेवी दुर्गा राई, निशा चाम्लीङ्ग, प्रताप बहादुर गुरुङ्ग, राधिका श्रेष्ठ गुरुङ्ग, आजिवन सदस्य सुस्मा केसी लगायत सहभागी थिए ।

     

    संस्थाको तर्फबाट अध्यक्षले सहयोग गर्ने मनकारी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै भावि दिनहरुमा पनि सहयोग गर्न अनुरोध गरेकि छन् ।  सस्थाकाे याे ५८ औं सामाजिक कार्यक्रम हाे ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट