२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

हिमालय सिमापार बाणिज्य संघमा चार सदस्य थप


  • न्युज कोशी
  • २०८० चैत्र २, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ११६९ पाठक संख्या
  • काठमाडौं । नेपाल हिमालय सिमापार बाणिज्य संघमा चार सदस्य मनाेनित भएका छन् । बिहीबार बसेकाे बाणिज्य संकाे पहलाे बैठकले पूरा गर्न बाँकी रहेका सदस्यहरकाे मनाेनित गरेकाे हाे ।
    कर्यसमितिकाे सदस्यमा मनाेनित हुनेहरुमा वसन्त नेपाल, राजेश भण्डारी, बिष्णु श्रेष्ठ र बलराम ढकाल छन् । चारै जना सदस्यहरलाई वर्तमान अध्यक्ष रामहरी कार्की  र निवर्तमान अध्यक्ष अशाेक श्रेष्ठले  निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेकाे हुन् ।
    यस अगाडि १५ पदाधिकारी सहित ३४ जना कार्यसमिति निर्वाचित भईसकेका थिए । बाणिज्य संघकमे बिधान अनुसार चार सदस्य मनाेनित गरिएकाे हाे । मनाेनित गरिए पनि उनिहरु निर्वाचित सदस्य सरह मान्यता रहेकाे महासचिव रामचन्द्र पराजुलीले बताए  ।

    अब बाणिज्य संघकाे १५ जना पदाधिकारी ५ पदेन पदाधिकारी र २३ जना सदस्य गरि ४३ जनाकाे कार्यसमिति बनेकाे छ । सल्लाहकार समिति भने अर्काे बैठकबाट चयन गरिने नेपाल हिमालय सिमापार बाणिज्य संघले जनाएको छ ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट