तातोपानी । तातोपानी नाका हुँदै तेस्रो मुलुक जापानमा खाद्यबस्तु िनर्यात सुरुभएकाे छ । शुक्रबार तातोपानी शुख्खा बन्दरगाहमा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद अाचार्यले रिवन काटेर निर्यात सुरुवात गरेका हुन् ।
सिजि ग्रुपकाे वावावाई जिक्क चाउचाउ यस नाका हुँदै पहिलाे पटक जापान निर्यात हुन लागेकाे हाे । सेन्जेन पाेर्ट हुँदै जापान निर्यात हुन लागेकाे चाउचाउकाे शिल्क टान्सपाेर्टले निर्यात गरेकाे शिल्क टान्सपाेर्टका प्रमुख रमेश शेर्पाले बताए ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस