पर्यटकीय स्थल हेलम्बुको उच्च पहाडी भागहरुमा हिंउँ पर्न थालेको छ । हेलम्बु गाउँपालिकाको ग्रेटटेल आसपासमा हिंउँ पर्न थालेको हो । यस वर्ष हिउँदमा पानी नपरेपछि हिंमपात हुँन सकेको थिएन । हिंउँ पर्न थालेपछि हिंउँ खेल्न पर्यटकहरु आउनथालेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
प्रतिक्रिया दिनुहोस