राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा ¥यालि सहित कोणसभा गरेको छ । जिल्ला अध्यक्ष निलध्वज थापाको नेतृत्वमा सयौं राप्रपाका नेता तथा कार्यकताले कार्यक्रमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस